Logo

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा बनाउने प्रदेश मन्त्रिपरिषदको निर्णय

काठमाडौं । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले सहमति जुटाउलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यसअनुसार…