काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंलाई लक्षित गर्दै खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको छ। कम्पनीको खरिद विभाग प्रमुख अनन्तराज पौडेलका अनुसार आजदेखि सुरु गरिएको अनलाइन बुकिङ आगामी भदौ ३० गतेसम्म जारी रहनेछ। उपभोक्ताले कम्पनीको पोर्टलमार्फत आफूलाई चाहिने पशु छनोट गरी एक पटकमा अधिकतम १० वटासम्म बुकिङ गर्न…