काठमाडौं । प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दीरमा भीम युपिआई सेवा शुभारम्भ गरिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा विशेष समारोहकाबीच अब भारतका नागरिकहरूले क्युआर कोड स्क्यान गरेर मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा र अन्य भुक्तानी गर्न सक्नेगरी उक्त् युपिआई सेवा सुरुवात गरिएको हो । यो सेवा भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित…