काठमाडौँ । एनआईसी एशिया बैंकले न्यु सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा बापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरेको हो । बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको दुर्घटना…