काठमाडौं । शिव श्री हाइड्रोपावरको सेयर प्रतिकित्ता १२० रुपैयाँमा कारोबार भएको छ । सार्वजनिक निष्काशन (आईपीओ) गरेको १ बर्षपछि नेप्सेमा सुचिकृत भएर कारोबार भएको सो कम्पनीको सेयर आज प्रतिकित्ता १२० रुपैयाँमा कारोबार खुला भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कात्तिक ७ गते सूचीकृत भएको सो कम्पनीको ओपन रेन्ज न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँसम्म…