काठमाडौँ । वर्ल्ड टुरिज्म नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा टुरिज्म रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशीलाई अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्डद्वारा सम्मानित गरिएको छ । पर्यटन क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर क्रियाशीलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको…