Logo

बिहीबार १९१३ जना कोरोना संक्रमित थपिए : २३४९ जना संक्रमणमुक्त, १५ जनाको मृत्यु

काठमाडौं । देशभरमा आज १ हजार ९१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै २ हजार ३४९ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका २ हजार ३४९ गरी आजसम्म एक लाख ६४ हजार ५९२ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ४६१…