Logo

काठमाडौं महानगरको आर्थिक सहयोगमा कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण हुँदै

काठमाडौं । गोर्खाली र कीर्तिपुरे फौजबीच (१८१४ देखि १८२२ सम्म तीनपटक) युद्ध भएको ऐतिहासिक स्थान किर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण भैरहेको छ । करिब दुई सय ६२ वर्षअघि भएका युद्धको झल्को दिनेगरी किर्तिपुर नगरपालिकाले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको हो । अहिले पार्क निर्माणको काम धमाधम भैरहेको…