Logo

अमेरिकाद्धारा कोभिडविरुद्धको लडाईमा नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग

काठमाडौं । कोभिड १९ विरुद्धको लडाईमा सहयोग पुर्‍याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले असल र…