काठमाडौं । केवलनेट सेवाप्रदायक कम्पनीले अबका दिनमा आआफ्नै नेटवर्क विस्तार गरेर सेवा प्रदान गर्न नपाउने भएका छन् । हाल आआफ्नै नेटवर्क विस्तार गर्दै सेवा दिँदै आएको केवल नेटवर्क कम्पनीेले अबका दिनमा सरकारी स्तरबाट संचालित पूर्वाधार कम्पनीमार्फत सेवा दिनुपर्ने भएको छ । गत हप्ता संचार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)…