Logo

सनराइज बैंकले संचालनमा ल्यायो थप दुई शाखारहित बैंकिङ सेवा, सेवासंख्या ६८ पुग्यो

काठमाडौं । सनराइज बैंक लिमिटेडले रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.–११, सावाडाँडा, गेलु र उमाकुण्ड गाउँपालिका–७, भुजिमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । उक्त दुई शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ६८ पुगेको छ । शनिबार आयोजित दुई छुटाछुटै कार्यक्रममा प्रमुख अतिथिमा मन्थली नगरपालिका वडा नं.११, का उप–प्रमुख माया कुमारी…