काठमाडौं । नेपाल बंगलादेश बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी परिपत्रअनुसार एनबी अनलाइन कार्ड संचालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरूले आफ्नो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । उक्त कार्डबाट ग्राहकहरुले भारत बाहेकका मुलुकहरूबाट नेपालको प्रचलित कानुनले प्रतिबन्ध नलगाएका…