Logo

एनआईसी एशिया बैंकद्वारा प्रिपेड डलर कार्ड सार्वजनिक, डरलमा अनलाइन भुक्तानीको सुविधा

काठमाडौं ।  नवीनतम सेवा तथा सुविधा सहित गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने…