Logo

अमेजनले एमजीएम फिल्म स्टुडियो किन्ने, ९ अर्ब डलरमा सम्झौताको तयारी

काठमाडौं । विश्वको सबैभन्दा बृहद अनलाइन इकमर्श प्लेटफार्मको रुपमा रहेको अमेजन डॉट कॉम इंकले अमेरिकी फिल्म स्टुडियो एमजीएम खरिद गर्ने तयारी थालेको छ । यस विषयमा जानकार एक व्यक्तिलाई उद्धृत सोमबार सार्वजनिक एक रिपोर्टमा यस्तो दाबी गरिएको छ । अमेजनले यसका लागि ९ अर्ब डलर रकम खर्च गर्ने रिपोर्टमा बताइएको छ । सो रिपोर्टमा एमजीएमसँग…