Logo

स्वास्थ्य सागम्री खरिदलाई वेस रेटमै कर्जा, अक्सिजन प्लाण्ट स्थापनाको लागि ५० करोडसम्म पुनकर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाको उपचार तथा रोकथामका लागि आयात गरिने स्वाथ्य सागम्री खरिदका लागि वेस रेट (आधारदर) मै कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको ९ महिने समिक्षा गर्दै नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन…