Logo

नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व संकलन, कर नतिर्ने फर्म तथा कम्पनीहरूलाई कारबाही

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा रु. दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व संकलन गरेको छ । उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो । कार्यालयको तथ्यांकअनुसार गत आव २०८०/८१ को (साउन–चैत) महिनामा रु दुई अर्ब १७…