काठमाडौं । प्रविधि कम्पनी एनभिडियाले पहिलो पटक अमेरिकामा आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) सुपर कम्प्युटर निर्माण गर्ने घोषणा गरेको छ । एनभिडियाले आफ्नो प्रमुख एआई चिप ब्ल्याकवेल उत्पादन र परीक्षण गर्न एरिजोना र टेक्सासमा १० लाख वर्ग फिटभन्दा बढी क्षेत्रफलमा फैलिएको पूर्वाधार निर्माण गर्ने पनि घोषणा गरेको छ । यस प्रविधि महाशक्तिले आगामी चार वर्षमा लगभग…