Logo

साइमेक्सले घाेषणा गर्याे बीवाईडी गाडीमा परिमार्जित वारेन्टी, अब २ लाख किलोमिटरसम्मको जिम्मा कम्पनीले लिने

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी) मा परिमार्जित वारेन्टी घोषणा गरेको छ । कम्पनीले ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क स्थापना गर्नेगरी उक्त घोषणा गरेको हो । बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई…