Logo

६ करोड आम्दानीको लक्ष्यसहित सामूहिक अकबरे खुर्सानी खेती

काठमाडौं । तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानी खेती शुरु गरिएको छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानी खेती गरिएको भानुमती कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिए । कृषि उत्पादन बढाई वडा नं. ८ का स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन खुर्सानी खेती शुरु गरेको उनको भनाइ छ…