Logo

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुनसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ः३० बजे बोलाइएको छ । जुन बैठकमा समितिको वार्षिक प्रतिवेदन माथि छलफल हुने सो समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्