काठमाडौं । यातायात व्यवस्था विभागले पछिल्लो समय चर्चाको बिषय बनाईएको इम्बोस्ड नम्बर प्लेटसम्बन्धी स्पष्टीकरण दिएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले पछिल्लो समय असार १ भित्रै जडान गरिसक्नुपर्ने इम्बोस्ड नम्बर प्लेट सबै सवारीसाधनलाई अनिवार्य नभएको बताएका हुन् । पछिल्लो समय सडकदेखि सदनसम्मै यसको चर्काे विरोध हुन थालेपछि विभागले स्पष्टीकरण दिएको हो । गत कात्तिक २२…