Logo

मार्‍यो महंगीले : खाद्य मुद्रास्फीतिमा एक प्रतिशत वृद्धिले विश्वमा थप एक करोड जनता गरिब भए

काठमाडौं । विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ। विगत दुई वर्षयता कोभिड–१९ महामारी र अहिले रुस–युक्रेन युद्धले खाद्य मुद्रास्फीति अभूतपूर्व गतिमा बढेको छ। केही समय यता कोभिड–१९ को महामारीले विश्व सञ्चारमाध्यमको मूख्य समाचारको आफ्नो स्थान गुमाएको छ। अहिले मूख्य समाचारको शिर्षकको ठाउँ लिएको छ, खाद्य मुद्रास्फीति अर्थात महङ्गीले। खाद्य तथा कृषि सङ्गठन (एफएओ)…