Logo

एक महिनामै १९ जीवन बीमा कम्पनीले आर्जन गरे ९ अर्ब बीमा शुल्क, निर्जीवनको कति ?

काठमाडौं । जेठ महिनामा मात्रै १९ जीवन बीमा कम्पनीहरुले ९ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार जेठ महिनामा मात्रै जीवन बीमा सेवा प्रदान गर्ने १९ कम्पनीहरुले ९ अर्ब ६ करोड ६० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । यस अवधिमा उनीहरुले ९ लाख २१ हजार ८ सय ९४ बीमालेख जारी…