Logo

चालु आवमा २९५ उद्योगलाई निर्यात अनुदान सिफारिस, वितरण गर्न ७० करोड रुपैयाँ अपुग

काठमाडौं । उद्योग विभागले चालु आर्थिक बर्षमा हालसम्म २९५ उद्योगलाई निर्यातमा अनुदानका लागि सिफारिस गरेको छ । निर्यातमा अनुदानसम्बन्धी कार्यविधि अनुसार उद्योग विभागले सम्बन्धित बैंकहरुमा उद्योगीहरुका लागि भ्यालु एडिसनसहतिको सिफारिस गरिदिएको विभागका प्रवक्ता पूर्णिमा उपाध्यायले जानकारी दिइन् । सरकारले चालु आर्थिक बर्षका लागि निर्यातमा अनुदान वितरण गर्नकै लागि ९० करोड रुपैयाँ विनियोजन गरेको थियो ।…