Logo

हवाईमार्ग हुँदै ६ महिनामा २ लाख ३७ हजार पर्यटक नेपाल घुम्न आए, सबैभन्दा धेरै भारतीय

काठमाडौं । पछिल्लो ६ महिनामा नेपालमा २ लाख ३७ हजार ६ सय ६० जना विदेशी पर्यटक हवाईमार्गको प्रयोग गरी भित्रिएका छन् । पर्यटन विभागले जानकारी दिए अनुसार २०२२ को जनवरीदेखि जुनसम्म उक्त संख्याका पर्यटक नेपाल घुम्न आएका हुन् । यस्तै जुन महिनामा मात्रै भने नेपालमा ४६ हजार ९ सय ५७ जना पर्यटक नेपाल घुम्न आएका…