Logo

भारतले भन्यो, गहुुँ, चिनीलगायतको वस्तु निर्यातमा लगाएको प्रतिबन्ध नेपालको लागि होइन

काठमाडौं । भारत सरकारले गहुुँ, चिनी लगायत केही वस्तुहरूको निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि नभएको प्रष्ट पारेको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित औपचारिक भेटवार्ता कार्यक्रममा नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले त्यस्ता बस्तुहरुमा लगाएको प्रतिबन्ध नेपालको हकमा लागू नहुने बताएका हुन् । ‘भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने…