काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बिहीबार आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । पुँजी बजारको नियामक निकाय सेबोनले सेयर बजारको दायरा फराकिलो बनाउने उद्देश्य सहित चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । विशेषगरी नयाँ ब्रोकर लाईसेन्स वितरण तथा ब्रोकर कम्पनीमार्फत मार्जिन लेण्डिङको सुविधा प्रदानलाई उच्च…