Logo

फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी पुरा, सार्क राष्ट्रका १ सयभन्दा बढी प्रदर्शनी कक्ष रहने

काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा प्रदर्शकहरुको उल्लेख्य सहभागिता हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले आठौं संस्करणको एक्स्पोमा नेपाल सहित भारत तथा बंगलादेशका प्रदर्शकको उत्साहजनक सहभागिता हुने जानकारी दिएको हो । साथै एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले एक्स्पोको आन्तरिक तयारी पुरा गरी भौतिक तयारी सुरु गर्न लागिएको…