Logo

नेपालमा सबैभन्दा तीव्र इन्टरनेट एनसेलको, प्राप्त गर्याे ‘फास्ट मोबाइल नेटवर्क अवार्ड’

काठमाडौं । एनसेल अजियाटा लिमिटेडले नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाले एनसेलको मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा उक्त सम्मान प्रदान गरेको हो । नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको यो अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस…