काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकको स्वामित्वमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्र्तगत कोष व्यवस्थापकको अनुमती पाएको छ । क्यापिटलले नेपालको पूँजी बजारमा विशिष्टीकृत लगानी कोष अन्र्तगत विभिन्न कोषहरु सञ्चालन गर्ने उदेश्येका साथ नेपाल धितोपत्र बोर्डबाट उक्त अनुमति पाएको हो । विशिष्टीकृत लगानी कोष नियमावलीे, २०७५ एवं निर्देशिका तथा प्रचलित नियम…