काठमाडौं । उपग्रहहरू प्रक्षेपण गर्न वा मानिसहरूलाई अन्तरिक्षमा लैजान रकेटहरू प्रयोग गरिन्छ । तर, त्यो दिन टाढा छैन जब यो एक ठाउँबाट अर्को ठाउँमा सामान र मानव ढुवानी गर्न प्रयोग हुनेछ । अमेरिकी सेनाले रकेटको गतिमा सैन्य कार्गो संसारको एक कुनाबाट अर्को कुनामा ढुवानी गर्ने योजनामा काम गरिरहेको छ । यसका लागि अमेरिकी सेनाले व्यावसायिक…