Logo

एनसीसी बैंकको विशेष साधारणसभा सम्पन्न, कुमारी बैंकसँग गाभिने प्रस्ताव पारित

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा आइतबार सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको हो । विशेष साधारण सभाले एनसीसी बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभिने (मर्ज) सम्बन्धमा समितिबाट प्रस्तुत प्रतिवेदन पारित गरेको छ । साथै, बिशेष प्रस्ताव…