Logo

‘पाकिस्तानको टेक्सटाइल निर्यात मासिक एक अर्ब डलरभन्दा तल झर्ने चेतावनी’

काठमाडौं । पाकिस्तान सरकारलाई सन् २०२३ देखि देशको टेक्सटाइल निर्यात मासिक एक अर्ब अमेरिकी डलरभन्दा तल झर्न सक्ने चेतावनी ‘अल पाकिस्तान टेक्सटाइल मिल्स एसोसिएसन (एपीटीएमए)’ ले आइतबार दिएको छ । सङ्गठनले टेक्सटाइल क्षेत्रलाई बचाउन सरकारसँग सहयोग मागेको छ । सले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफलाई लेखेको पत्रमा भनिएको छ, “टेक्सटाइल उद्योगले आफ्नो क्षमताको ५० प्रतिशतभन्दा कम…