Logo

डीएचआईले भित्र्यायो टेक्नोलोटी पार्टनर, ताइवानको स्यान्टमार्टिन इन्टरनेशनल होल्डिङसँग सहकार्य

काठमाडौँ । नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरण बिक्री वितरण गर्दै आएको डीएचआईले छोटो समयमानै नेपाली ग्राहकमाझ आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ । नेपाली बजारमा लामो समयदेखि सेटटप बक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले पछिल्लो समय सम्पूर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा विक्रिवितरण पनि थालेको हो । यही क्रममा गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र…