Logo

डीएचआईले भित्र्यायो टेक्नोलोटी पार्टनर, ताइवानको स्यान्टमार्टिन इन्टरनेशनल होल्डिङसँग सहकार्य

डीएचआईले भित्र्यायो टेक्नोलोटी पार्टनर, ताइवानको स्यान्टमार्टिन इन्टरनेशनल होल्डिङसँग सहकार्य



काठमाडौँ । नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरण बिक्री वितरण गर्दै आएको डीएचआईले छोटो समयमानै नेपाली ग्राहकमाझ आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ ।

laxmi

नेपाली बजारमा लामो समयदेखि सेटटप बक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले पछिल्लो समय सम्पूर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा विक्रिवितरण पनि थालेको हो ।

यही क्रममा गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र बिक्रीवितरण गर्न कम्पनीले ताइवानको स्यान्टमार्टिन इन्टरनेशनल होल्डिङ लिमिडेटलाई टेक्नोलोजी पार्टनरको रुपमा भित्र्याएको छ ।

यो सम्झौता पश्चात डीएचआई टेक्नोलोजी र नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई अर्कोस्तरमा लैजान मद्यत गर्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL