Logo

नेपालको बन हरियो धन, धनकुटाबाट मात्रै वार्षिक ५० करोड बढीको गोलिया निर्यात

काठमाडौं । धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलिया काठ (लकडी) तराईका उद्योगका लागि निर्यात हुने गरेको छ । सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ । जिल्ला डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वार्षिक २८ देखि ५७ करोडसम्मको गोलिया (काठ) जिल्ला बाहिर निकासी हुने…