काठमाडौं । लामो समयदेखि मोटरसाइकलको कर तिर्न बाँकी रहेका सवारी धनीका लागि यातायात व्यवस्था कार्यालय मोटरसाइकल, काठमाडौंले पाँच वर्षको जरिवाना छुट दिने भएको छ । आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५–७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट दिने भएको हो ।…