Logo

अब बैंक खातादेखि लाइसेन्स बनाउदासम्म राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले अब राष्ट्रिय परिचय पत्र हरेक क्षेत्रमा आवश्यक हुने नीति लिने भएको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बैंक खाता खोल्न, लाइसेन्स बनाउनलगायतका काममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने घोषणा गरेका हुन् । यस्तै उनले अब यो बनाउन थप कसिलो व्यवस्था गर्नेसमेत घोषणा गरेका…