Logo

व्यापारघाटामा एक चौथाई हिस्सा पेट्रोलियमको, कुल निर्यातभन्दा दोब्बर बढी आयात

काठमाडौं । लगातार बढिरहेको डलरको मूल्य र नेपालमा बढ्दो सवारी मोहले पेट्रोलियम पदार्थको खपत उच्च हुँदैछ । नेपालको व्यापारघाटा उच्च हुनुको प्रमुख श्रेय नै पेट्रोलियम पदार्थको आयातलाई लिईने गरिन्छ । पछिल्लो दशकमा बढेको सवारी चापलाई नै नेपालमा पेट्रोलियम खपतको ऐनाको रुपमा हेर्न सकिन्छ । यसो भन्दै गर्दा नेपालले व्यहोर्ने वैदेशिक व्यापारघाटाको पहिलो स्थानमा आउने पेट्रोलियम…