Logo

महासंघ अध्यक्ष ढकाल र चिनियाँ राजदूतबीच भेटवार्ता, नेपालमा चिनियाँ लगानी र पर्यटक भित्र्याउन पहल

काठमाडों । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोंगबीच मंगलबार औपचारिक भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य वन्न सक्ने बताएका छन् । नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पुर्वाधार लगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको…