Logo

नेपाल इन्भेष्टमेन्ट बैंकले कमायो ४ अर्ब ५४ करोड नाफा, वितरणयोग्य आम्दानी भने ऋणात्मक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष ३८.६१ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो। बैंकको चालु आव २०८१/८२ को पहिलो ९ महिनासम्मको नाफामा उल्लेखनीय वृद्धि भएको हो ।…