Logo

पाँच वर्षमा गण्डकी प्रदेशका सवा लाख बढी घरमा खानेपानी धारा जडान, बर्सेनि बजेट घट्दा लक्ष्य प्राप्तिमा चुनौती

काठमाडौं । पाँच वर्षभित्रमा गण्डकी प्रदेशका एक लाख २९ हजार सात सय ९४ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ । गत आवमा मात्र २१ हजार चार सय ७४ निजी धारा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव इ डा. सन्तोष कैनीका अनुसार आव २०७५/७६ देखि गत आवको अन्त्यसम्ममा थप…