Logo

एक क्विन्टल भनिएको ब्रेक सुकाे सुनकाे वास्तविक परिमाण ६० किलो ७८९ ग्राम

काठमाडों । त्रिभुवन विमानस्थलबाट राजस्व पास भएर बाहिरिँदै गर्दा बरामद गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम मात्रै पुगेको छ । राजश्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा गलाएर जोख्दा उक्त परिमाणबराबर भएको पाईएको हो । सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर…