काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सहमति भएको छ । पछिल्ला केहिदिनदेखि विभिन्न मागहरु राखेर धर्नामा बसेका महावीर पुनसँग सोमबार सरकारले सात बुँदे सहमति गरेको हो । सहमति अनुसार अब सरकारले अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको १ प्रतिशत रकम छुट्याउने भएको छ । यस्तै यस्ता कार्यहरु एकीकृत…