Logo

एक वर्षमा नेपालीको आम्दानी २७ डलरले बढ्यो, वार्षिक प्रतिव्यक्ति कमाई १,८२,६८३ पुग्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय बढेर १ हजार ३९९ डलर पुगेको छ । गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ३७२ रहेकोमा चालू आर्थिक वर्षमा २७ डलरले बढेर १ हजार ३९९ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जानकारी दिएको छ । नेपाली मुल्यमा भने नेपालीको वार्षिक प्रतिव्यक्ति आय १ लाख ८२ हजार ६८३ रुपैयाँ पुगेको…