Logo

राष्ट्रिय वाणिज्य बैंकका ५८ औं वाषिकोत्सवको अवसरमा घोषणा गरिएका उत्कृष्ट कर्मचारीहरु पुरस्कृत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वाषिकोत्सवको अवसरमा घोषणा गरिएका पुरस्कारहरु प्रदान गरिएको छ । आ.व. २०७७/०७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरू तथा कर्मचारीहरूलाई एक समारोहका बीच बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पुरस्कार वितरण गरेका हुन् । कार्यक्रममा आ.व. २०७८/०७९ को सर्वोत्कृष्ट बैंक पुरस्कार मानव संशाधन विभागका…