काठमाडौँ । के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाइँ ठूलै समस्या बन्नु भएको होला । तर अब यसको चिन्ता गर्नु पर्दैन । काठमाडौँको वीर अस्पतालमा सञ्चालन गरिएको स्लिप ल्याब (निद्रा प्रयोगशाला) मा राखेर तपाईको उपचार गरिने छ । मानिसमा आएको…