Logo

कामना सेवा विकास बैंक र हिमालयन जाभाबीच सम्झौता, विशेष छुट पाइने

कामना सेवा विकास बैंक र हिमालयन जाभाबीच सम्झौता, विशेष छुट पाइने



काठमाडौं । कामना सेवा विकास बैंक र हिमालयन जाभा कफिबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई विशेष छुट दिन यी दुईबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

laxmi

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं महानगरपालिका –२९ पुतलिसडक स्थित हिमालयन जाभा कफिले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL