Logo

तीन महिनामा कच्चा तेलको मूल्य २५% बढ्यो, पेट्रोल-डिजेलको मूल्य बढन सक्ने

काठमाडौं । गत हप्ता रुस र साउदी अरेबियाले कच्चा तेलको उत्पादन घटाउने महत्वपूर्ण निर्णय लिएका थिए । जसका कारण कच्चा तेलको मूल्य एकपटक फेरि बढेको छ । गत साताको अन्तिम कारोबार दिन पनि यो ०.७३ डलर वा ०.८१ प्रतिशतले बढेर प्रति ब्यारेल ९०.६५ डलरमा बन्द भयो । गत हप्ता रुस र साउदी अरबले कच्चा तेलको…