Logo

बढ्दो पुँजी र नाफामा गिरावट आउँदा बैंकको लाभांश क्षमता निरन्तर घट्दै, जोखिम बढ्दै

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको नाफामा निरन्तर गिरावट आउँदा उनीहरुले आफ्ना लगानीकर्तालाई दिने लाभांश क्षमतामा पनि गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष (२०७८/२०७९) मा वाणिज्य बैंकहरुले कर प्रयोजनसहित औसत ८.४८ प्रतिशतमात्र लाभांश बाँडेका थिए । पछिल्ला केहि वर्षयता बैंकको लाभांश क्षमतामा धेरै नै गिरावट आएको तथ्याकंले देखाउँछ । बढ्दो चुक्तापुँजी र बजारमा सोहीअनुरुप…